जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशभर १६८ जनामा संक्रमण पुष्टि , ३७ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर १६८ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार २० वटा नमुना परीक्षण गर्दा २६८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ ।

आज ३५ हजार ४०२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।