जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशभर थप ११३ जनामा पुष्ठि , २० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ११३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । दुई हजार ७२४ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

योसँगै आजसम्म सक्रिय संक्रमितको संख्या ४७१ पुगेको छ । आज २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।