जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

थप १०२ जनामा कोरोना संक्रमण , ३१ जना संक्रमणमुक्त

नेपालमा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको एकहजार ५३९ पीसीआर परीक्षणमा ७२ जना र एकहजार ७६ एन्टिजेन परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६५६ जना निको भएका छन् । हाल नेपालमा ६०५ सक्रिय संक्रमित आइसोलसेनमा रहेको मन्त्रालयले जनाएको छ ।