जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोकिएभन्दा बाहेकका क्षेत्रमा अनुमतिबेगर उडान गर्न नपाइने

नेपाल नागरिक उड्डयन प्राधिकरणले अनाधिकृत प्याराग्लाइडिङ उडान नगर्न सचेत गराएको छ ।

प्राधिकरणअन्तर्गतको फलाइट सेफ्टी स्टान्डर्डस् विभागले सोमबार एक सूचना प्रकाशित गर्दै तोकिएभन्दा बाहेकका क्षेत्रमा अनुमतिबेगर उडान नगर्न सचेत गराएको हो ।

त्यस्तो गरेको पाइए सम्बन्धित प्याराग्लाइडिङ कम्पनीको सञ्चालन प्रमाणपत्र र उडान गर्ने पाराग्लाइडिङ पाइलटको लाइसेन्स निलम्बन वा खारेजीसम्मको कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।

सूचना पढ्नुहोस्–