जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गोरखामा पहिरोमा पुरिएर सुक बहादुर गुरूङको मृत्यु

सिरान्चोक गाउँपालिका–६ गैरीगाउँ बस्ने ८० वर्षीय सुक बहादुर गुरूङको पहिरोमा पुरिएर मंगलबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित जंगलमा सुख्खा पहिरो आई सुक बहादुर पुरिएको प्रहरीले जनाएको छ ।