जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफूले गल्ती नगरेको तर नागरिक समाज, विद्यार्थी लगायत सबैको धाराणालाई सम्मान गर्दै आफूले पदबाट राजीनामा दिएको उनले बताए ।

समितिलाई सत्यतथ्य छानबिनका लागि आफूले पूर्ण सहयोग गर्ने पनि उनले बताए ।

छानबिन समितिको प्रतिवेदनपछि आफू यसैगरी रोष्टममा उभिएर जवाफ दिने मन्त्री शर्माको भनाई छ ।