जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पहिरोले घर पुरिँदा एक जना बेपत्ता

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् ।

गएराति आएको पहिरोले घर पुर्दा सीताराम खाँड बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोले घर पुरेको थाहा पाएलगत्तै उद्धार कार्य जारी रहेको स्थानीयले बताइका छन् । रासस