जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हेम्जामा मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु , एकजना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको पोखरा महानगरपालिका–२५, हेम्जामा मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार स्थानीय २७ वर्षीय अक्षयराज कुँवरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । घाइते भएका ३५ वर्षीय दिलीप कुँवरको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।