जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भ्रष्टाचारविरुद्ध ५० कार्टुनहरु पोखरा आर्ट ग्यालरीमा

जन्मभुमि खबर ,
पोखरा ।

कार्टुनिष्ट क्लब अफ नेपालको आयोजना र सेन्टर फर मिडीया रिर्सच नेपालको सहयोगमा पोखरा आर्ट ग्यालरी, महेन्द्रपुलमा कार्टुन प्रर्दशनी सुरु भएको छ ।

३६ कार्टुनिस्टका भ्रष्टाचारविरुद्ध ५० कार्टुनहरु प्रर्दशनीमा रहेको छ । प्रदशनी यहि जेठ ३० गतेसम्म रहनेछ । प्रर्दशनीमा प्रवेश निशुल्क रहेको छ ।

प्रर्दशनीमा आईतबार वात्सायनको उपस्थितीमा समिक्षा गरिने कार्टुनिष्ट क्लब अफ नेपालका उपाध्यक्ष देबेन्द्र थुम्केलीले जानकारी दिनुभयो ।