जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रतितोला २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

आज सुनको भाउ प्रतितोला ९८ हजार १ सय रुपैयाँ तोकिएको छ । हिजाे तोलाकाे ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।