जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा १६ जनामा संक्रमण पुष्ठि , ८ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर १६ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

तीन हजार ४९ वटा नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । आज ८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १०९ पुगेको छ । एक लाख १६ हजार ३८३ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।