जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम ( पूर्ण पाठ )

जन्मभुमि खबर ,
पाेखरा ।

अगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिएको छ।

मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्। प्रदेश सरकारको नीति तथा कार्यक्रममा विगतकै कार्यक्रमलाई निरन्तरता दिइएको छ।गण्डकी-प्रदेश-आब-२०७९।८०-को-नीति-तथा-कार्यक्रम-