जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कुन जिल्लाको मतपत्र कस्तो ? हेर्नुहोस

आउँदो ३० गते हुने पालिका चुनावको लागि निर्वाचन आयोगले मतपत्रको नमुना सार्वजनिक गरेको छ ।

मतपत्र हरियो रङ्गको हुने आयोगले यसअघि नै भनिसकेको छ । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न हुनेछन् । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लहरै हुनेछन् ।

धेरै उम्मेदवार रहेका जिल्लामा मतपत्र ठूलो र थोरै उम्मेदवार रहेका जिल्लामा मतपत्र सानो हुनेछ ।

कुन जिल्लाको मतपत्र कस्तो छ, हेर्न यहाँ क्लिक गर्नुहाेस् ।