जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनचाँदीको भाउ आज स्थिर

सुनचाँदीको भाउ आज स्थिर छ । सुन हिजो जस्तै तोलामा ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको थियो भने अस्ति आठ सय रुपैयाँले घटेको थियो ।  यस्तै, चाँदी पनि हिजो जस्तै तोलाको एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।