जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सत्ता गठबन्धनको चुनावी सभा आज पोखरामा

जन्मभुमि खबर ,
पोखरा ।

सत्ता गठबन्धनले आज पोखरामा चुनावी सभा गर्दैछ ।

निर्धारित कार्यतालिका अनुसार बिहान ११ बजे पोखरामा हुने कार्यक्रम छ ।

निर्धारित कार्यतालिका अनुसार बिहान ११ बजे पोखरामा हुने कार्यक्रम छ । चुनावी सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बधोन गर्ने तय भएको छ ।

पोखरामा हुने सभालाई कांग्रेस उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार तथा कांग्रेस नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।