जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

केही घण्टा अघि पाएको खोसिएको चुनाव चिन्ह लौरो पुन प्राप्त गरे अटेरी अभियानका उम्मेदवारीले

जन्मभुमि खबर ,
पोखरा ।

अटेरी अभियानबाट पोखराको मेयर उम्मेदवार गनेस पौडेलको चुनाव चिन्ह लौरो नै हुने भएको छ । शनिबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई सोही चिन्ह दिएको थियो । तर पछि दिउँसो सो चिन्ह दिन नमिल्ने जानकारी पौडेललाई गराइएको थियो ।

अटेरी अभियानले आन्दोलन गरेको थियो । प्राविधिक त्रुटि भएको भन्दै चुनाव चिन्ह लौरोको सट्टा अर्कै रोज्न भनिएकोमा अटेरीले आन्दोलन गरेपछि फेरि उही चिन्ह मिलेको पौडेलले जनाए ।