जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एमालेबाट पाेखराकाे मेयरमा दीपक पाैडेल, उपमेयरमा पुन: मञ्जुदेवि गुरुङ

जन्मभुमि खबर ,
पाेखरा ।

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवि गुरुङलाई उम्मेदवार बनाएको छ ।

केन्द्रीय सचिवालयको आज बसेको बैठकले यो निर्णय गरेको हो ।

पहिला पाेखरा उपमहानगरकाे मेयर भइसकेका प्रदेश सभा सदस्यसहितका आकांक्षीलाई पछि पार्दै शिक्षण पृष्ठभूमिका पाैडैलले टिकट हात पारेका हुन् ।