जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्वतन्त्र उम्मेदवार गनेस पौडेल र उम्मेदवार बालेन शाहको चुनाव चिन्ह लौरो

पोखरा महानगरपालिकाका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले चुनाव चिन्ह लौरो पाउनुभएको छ । अटेरी अभियान चलाइरहेका पौडेललाई पनि निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनावचिन्ह दिएको हो ।
यसैबीच
काठमाण्डौ महानगरपालिकाकाे स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले पनि चुनाव चिन्ह लौरो नै पाउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवार शाहलाई लौरो चुनावचिन्ह प्रदान गर्नुभएको हो ।