जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सेवा सुबिधामा जनतालाई दोब्बर सहयोग गर्ने अध्यक्ष पदका उमेदवार आचार्यको घोषणा।

रमेश पोख्रेल,१४ बैशाख । पोखरा ।                                        पोखरा महानगर पालिका वार्ड न २१ कृस्ति निर्मल पोखरीका नेपाली काङ्ग्रेस पार्टीका वार्ड अध्यक्ष पदका उमेदवार दीपेन्द्रराज आचार्यले निर्वाचनको जित पछि अध्यक्षको हैसियतले पाउने सम्पुर्ण सेवा सुबिधामा दोब्बरले थपि बिपन्न नागरिकको शिक्षा र स्वास्थका क्षेत्रमा खर्च गर्ने जन्मभुमि खबरको विशेष समयमा स्व घोषणा गर्नु भएको छ । उहाले आफ्नो वार्ड महानगर भयता पनि भौगोलिक विकटता रहेको कारण आर्थिक रूपमा बिपन्न समुदायलाई शिक्षा र स्वास्थलाई विशेष महत्त्व दिएको उमेदवार आचार्यले बताउनु भयो । बिशेष समयमा उहाले उत्तर र दक्षिण भूगोल सुहाउँदो कृषि उत्पादनमा आत्मनिर्भर बनाउने बताउनु भयो। त्यसको लाई कम्तीमा चारवटा कृषि सडक निर्माण गरि सबै सिजनमा सिचाइको ब्यबस्थापन गर्ने बताउनु भयको छ ।