जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भोलि (आइतबार) सार्वजनिक बिदा

जन्मभुमि खबर ,
पोखरा ।

सरकारले रामनवमीको अवसरमा भोलि (आइतबार) सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले शनिबार एक सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।