जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एमालेले टुंगायो पोखराका ३३ वडाको उम्मेदवारी, नामावलीसहित 

जन्मभुमि खबर ,
पोखरा ।

नेकपा एमालेले पोखरा महानगरपालिकाका ३३ वडाबाट अध्यक्षमा उम्मेदवारकाे नाम टुंगाे लगाएकाे छ । हिजाे र आज बसेको प्रदेश कमिटीको बैठकले कास्कीका ७२ वटै वडाको उम्मेदवारी टुंगाएको हो ।

उम्मेवदारकाे नामावली

वडा न १ः सहारा प्रधान
वडा न २ः दीपक शाह
वडा न ३ : विष्णुशंकर ख्वाजु
वडा न ४ः मदन मुल्मी
वडा न ५ : विष्णु बराल
वडा न ६ : विष्णुबहादुर भट्टराई
वडा न ७ : किशोर बराल
वडा न ८ : रुद्रनाथ बराल
वडा न ९ : प्रेम गुरुङ
वडा न १० : पवित्रादेवी गुरुङ
वडा न ११ः मीनब गुरुङ
वडा न १२ : देशभक्त केसी
वडा न १३ : वसन्त बराल
वडा न १४ः डेलबहादुर गुरुङ
वडा न १५ : तोरण बानिया
वडा न १६ः राजेश गुरुङ
वडा न १७ : राधिका शाही योगी
वडा न १८ : पुस्कलबहादुर थापा
वडा न १९ः इमानराज पौडेल
वडा न २०ः गंगाबहादुर केसी
वडा न २१ः दीपक सुवेदी
वडा न २२ः प्रकाश गुरुङ
वडा न २३ : शिवलाल पराजुली
वडा न २४ः रामचन्द्र थापा
वडा न २५ः तीर्थबहादुर थापा
वडा न २६ः सूर्य भण्डारी
वडा न २७ः सूर्यमणि लामिछाने
वडा न २८ः बैनबहादुर गुरुङ
वडा न २९ः श्रीप्रसाद गुरुङ
वडा न ३०ः सोमनाथ बास्तोला
वडा न ३१ : चिरञ्जीवी बन्जारा
वडा न ३२ः खेम पुन
वडा न ३३ः शिवप्रसाद आचार्य