जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देवचुली १३ दलदलेका सुकुम्बासीद्वारा नो लालपुर्जा नो भोट कार्यक्रम

देवचुली १३ दलदलेका सुकुम्बासीका जनतालाई लालपुर्जा नदिएपछि सुकुम्बासी का जनताद्धारा नो लालपुर्जा नो भोट संचालन गरेका छन् । देवचुली नगरपालिका १३ दलदलेका सुकुम्बासीमा बस्दै आएका जनताले यो कार्यक्रम संचालन गरेका हुन ।
“सारा सुकुम्बासी एक हौ नेताहरु खबरदार जनताहरु होसियार” भन्दै चुनावमा भोट माग्न नआउन चेतावनी दिएका छन् । उनीहरुले सुकुम्बासी समस्य समाधान जबसम्म हुदैन तबसम्म कुनै पनि राजनितिक दल प्रवेश तथा पचार प्रसार गर्न नपाईने लालपुर्जा प्रप्तिका लागि संघर्ष समिति देवचुलि १३ दलदलेले जनाएको छ ।