जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

किवि विरुवा रोपण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

पोखरा ।
किवि फलफुल विरुवा रोपण कार्यक्रम अन्तर्गत खेति प्रबिधि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा र आसपासका स्थानमा किवि खेतिको सम्भावन के कस्ता रहको छ भन्ने अध्ययनको लागि कार्यक्रम अगाडि बढाईएको हो ।
आज एक कार्यक्रमका साथ पोखरा महानगर कृषि साखा प्रमुख मनोहर कडेरियाले किसानलाई विरुवा हस्तान्तरण गर्नु भएको थियो ।कार्यक्रम्मा पोखरा आसपासका २५ जना किसानलाई ११०० विरुवा वितरण गरिएको कडेरियाले जानकारी दिनुभएको हो ।              साथमा विरुवाका लागि आवश्यक मल तथा सिकेचर वितरण गरिएको थियो ।विरुवा सुन्द्र सत्तह देखि १००० मिटर माथिको स्थानमा लगाउन सकिन्छ ।