जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रेस चाैतारी कास्कीकाे अध्यक्षमा अर्जुन गीरी

प्रेस चाैतारी कास्कीकाे अध्यक्षमा अर्जुन गीरीको चयन भएका छन्।आज भएको चौतारीको आठौ अधिवेशनले गिरिलाई सर्वसम्मत चयन गरेको हो।गिरिको अध्यक्षतामा ३० सदस्य समिति गठन गरिएको छ।     उपाध्यक्षमा  मोतिसागर अधिकारी, महिला उपाध्यक्षमा बालकुमारी पौडेल, सचिवमा रञ्जन अधिकारी, सहसचिवमा ईश्वर देवकोटा तथा महिला सहसचिवमा उमा आले मगर र कोषाध्यक्षमा जीवन सुवेदी चयन हुनुभयो ।

 

सदस्यहरुमा पुनम थापा मगर, अनुप पौडेल, राजु गिरी, सुरक्षा श्रेष्ठ, अनिता घिमिरे, अर्पण तिवारी, आशिष पुरी, दीपा पौडेल, अर्जुन थापा मगर, सञ्जय रानाभाट, कृष्ण देवकोटा, रोजी बुढा मगर, रेजिना कटुवाल, सूर्य परियार, अमृतकुमार भट्टराई, काशीनाथ कुमाल, सविन रेग्मी, रिजन ढुंगाना,दीपक अधिकारी, दीपेन्द्र शाही,निरज बसौला र शिव बोहोरा चयन भएका छन्। अधिवेशनको नेकपा एमालेका केन्द्रीय कमिटीका सचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो ।