जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पोखरा २३ को अध्यक्ष घनश्याम पराजुली

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र पोखरा महानगरपालिका वडा न २३ को आज भएको प्रथम अधिबेशनबाट  अध्यक्ष घनश्याम पराजुली , उपाध्यक्ष जीवन कुमार सुनार , सचीव सन्जय भन्डारी सह सचीव टेकनाथ पौडेल, कोसाध्यक्षमा राम कुमारी ढकाल सहित ४१ जना वडा कमिटी निरबिरोध चयन भएको छ ।