जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेकपा माओवादी केन्द्र पोखरा २१ को अध्यक्ष क पुणदिप सिग्देल।

नेकपा माओवादी केन्द्र पोखरा २१ को अध्यक्ष क पुणदिप सिग्देल चयन भएका छन्।आज भएको प्रथमा अधिवेसनले अध्यक्षमा  पुणदिप सिग्देल ,सचिव  रेशम गिरि, सह सचिव  गुरु प्रसाद सुबेदि ,सद्स्य क मित्र लाल पोख्रेल रजन लगायत सम्पुर्ण कमरेड सहित ४५ सदस्य वडा टोलि गठन भएको छ।