जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था लि.काे नवौं साधरणसभा आईतबार

विवेक न्याैपाने
सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्था लि.काे नवौं साधरणसभा आइतबार सुभारम्भ भयको छ। उक्त कार्यक्रम गण्डकी प्रदेश सरकारको पर्यटन , उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माको प्रमुख आतिथ्यतामा सुभारम्भ भयको हो । कार्यक्रम मा विशेष अतिथि को रुप मा जिल्ला सहकारी संघका अध्यक्ष साबित्रा कोइराला रहनु भयको थियो । यस्तै गरि अतिथि मा कास्की बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष श्रीकान्त ढुंगाना , बिराट कृषि सहकारी संस्थाका अध्यक्ष कुल प्रसाद अधिकारी , पुरानो धारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण कोइराला , कामना बैंकका संचालक चतुराखर अधिकारी साथै वरिष्ठ पत्रकार कृष्ण प्रसाद बास्तोला को उपस्थिति रहेको थियो । शुभारम्भ कार्यक्रममा उपस्थित भै सफल वनाई दिएकोमा सिद्दार्थ गौतम बचत तथा ऋण सहकारी सस्था लि. का अध्यक्ष खेम बहादुर गुरूङले आभार ब्यक्त गर्नु भयो ।