जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका यातायातमा तालिमप्राप्त कुकुर बाट लागूऔषध ओसारपसार निरीक्षण गर्दै ( भिडियो र तस्बिर सहित हेर्नुहोस )

जन्मभुमि खबर,
पोखरा ।

चाडपर्व नजिकिदै गर्दा यतिबेला पोखरामा दैनिकजसो १/२ जना ब्यक्ति लागूऔषध ओसारपसारमा पक्राउ परिरहेका छन । जिल्ला प्रहरी कार्यालय कास्कीले यतिबेला सार्बजनिक तथा निजि यातायातमा तीब्र निरीक्षण गरिरहेको छ ।

( भिडियो र तस्बिर सहित हेर्नुहोस )