जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हङकङको लाहुरे म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

जन्मभुमि खबर ,
पोखरा ।

‘हङकङको लाहुरे ‘ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जीवन दाहाल, राजन कार्की, रमा गौतम र मधु थापाको संयुक्त आवाज रहेको गीतमा राजन कार्कीको शब्द, संगीत संकलन रहेको छ ।

यस्तै गीतमा यम थापा मगरको म्युजिक एरेन्ज रहेको छ ।

सार्वजनिक हङकङको लाहुरे गीतको भिडियोमा राजेश पौडेल र मधु थापा मगरको अभिनय रहेको छ ।

राजन कार्कीको कन्सेप्ट तथा निर्देशन रहेको भिडियोलाई अमृत चापागाँइले कलर र सम्पादन गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस