जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनचाँदीको भाउ स्थिर

बुधबार सुनचाँदीको भाउ बुधबार स्थिर रहेको छ ।

छापावाल सुन तोलाको ९४ हजार ५०० र तेजाबी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि तोलाको १३ सय ६० रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।

छापावाल सुनको भाउ गएको सोमबार तोलाको ९४ हजार २०० थियो भने आइतबार ९४ हजार थियो ।