जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढ्यो, वृद्धभत्ता ४ हजार पुग्याे

सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल सबै प्रकारका सामाजिक सुरक्षा भक्ता ३३ प्रतिशतले वृद्धि गरेको र वृद्धभक्ता ४ हजार पुर्याएको बताए ।

सामाजिक सुरक्षा भक्ताको लागि १ खर्ब बजेट विनियोजन भएको उनले बताए ।