जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सम्पर्कविहिन भएका दिपक मनाङे वरपिपल रिसाेर्टमा भेटिए

जन्मभुमि खबर,
पोखरा ।

बुधबार राति देखि सम्पर्कविहिन भएका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ भेटिएका छन् ।

पाेखरा लेकसाइडकाे खहरेस्थित वरपिपल रिसाेर्टमा उनी भेटिएका हुन् ।

खाेजीमा गएकाे प्रहरीलाई उनले आफु आफ्नै खुशीले हाेटलमा आएर बसेकाे बयान दिएका छन् ।