जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा, ३० वैशाख ।

भोलि शुक्रबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ ।

मुस्लिमहरुको पर्व इदुल्लफितर (इद) परेकाले सार्वजनिक बिदा दिइएको गण्डकी प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।