जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स को एजेन्सी कार्यालय बिस्तार ,

पृथ्वी जयन्ती एबम राष्ट्रीय एकता दिनको अबसर पारी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरा न्युरोडमा एजेन्सी कार्यालय बिस्तार गरेको छ ।        कार्यालयको उद्घाटन कार्याक्रमका प्रमुख अतिथी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स गण्डकी प्रदेशका प्रदेश प्रमुख सरोज अधिकारी द्दारा रिबन काटेर गरिएको थियो । जीवन बीमा क्षेत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बाट MDRT बनी सक्नु भएका सुमन पौडेल प्रमुख रहने गरि खोलिएको उक्त एजेन्सी कार्यालायबाट उद्घाटन गर्दाकै दिनमा उत्कृष्ट जीवन बिमा लेख जारी गरिएको थियो ।    एजेन्सी कार्यालय उद्घाटन कार्याक्रम मा बिशेश अतिथी, शाखा कार्यालय पोखराका कार्यालय प्रमुख सुर्य सुमन थापा, कास्की शाखा प्रमुख लक्ष्मण थापा, बिरौटा शाखा प्रमुख सुजन तिवारी MDRT खेमराज भण्डारी , बिनोद पराजुली लगायतका प्रमुख ब्यक्तिहरु उपस्तिथि रहेको थियो ।