जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यी हुन् प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने सांसद (नामावलीसहित)

काठमाडौं । सोमबार प्रतिनिधिसभा हलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीका २८ जना सांसदले विश्वासको मत दिएनन् ।

मत नदिने सबै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु हुन् । को को छन् त मत नदिने सांसदहरु :
१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६. यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४. कल्याणी खड्का
२५. निरादेवी जैरु
२६.कलिला खान (उपस्थित तर भोट नखसालेकी)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने