जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

आज अपराह्न भएको दुवै संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जसमा निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराउनेदेखि विद्यालयका बालबालिकाहरुको दिवा खाजा बढाउनेसम्मका कार्यक्रम समेटिएका छन् ।

त्यस्तै, निजगढ विमानस्थलको निर्माण अघि बढाइने, नयाँ हिमाल आरोहण खुल्ला गरिनेलगायत कार्यक्रमहरु रहेका छन् ।

सरकारको नीति तथा कार्यक्रममा अपेक्षानुरुप नयाँ कार्यक्रम भने खास केही पनि छैन ।

यस्तो छ राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमः     नीति तथा कार्यक्रम २०८० फाइनल-2080-81