जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बुधबार ३३९९ मा पिसिआर गर्दा ६७ जनामा कोरोना सक्रमण

जन्मभुमि खबर ।
नेपालमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३३९९ नमूना परीक्षण गर्दा ६७ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ३६१ पुगेको छ ।