जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बाग्लुङको गौमुखी गङ्गा शिवालय शिव मन्दिरमा १० लाखको आर्थिक सहयोग।

बाग्लुङ जिल्ला गलकोट नगरपालिका वडा न २ भुङ्खानी नरेठाटीमा रहेको गौमुखी गङ्गा शिवालय शिव मन्दिरमा आर्थिक सहयोग  गरिएको छ।  बाग्लुङ जिल्लाका  स्वर्गीय मान बाहादुर कार्की,सरस्वती कार्की को नाममा निजका छोरा बुहारी , जीत बहादुर कार्की, र डिल माया कार्की का नाती नातिनी बुहारी , हर्क बहादुर कार्की, सर्मिला कार्की , पनाति, पनातिनी नवीन कार्कि, उर्मिला कार्की , प्रमिला कार्कीले  राम , हनुमान , शिव पर्वती को मुर्ति टायल , ट्रस गरि करिब ९,९५,५५५.५५ रकम बराबरको रकम दान आएको मन्दिर  व्यवस्था समितिले   जनाएको हो।