जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घन्टामा कास्कीका पाँच जनासहित गण्डकी प्रदेशमा आठ जनाको मृत्यु मृत्यु

जन्मभुमि खबर,
पोखरा ।
कोरोना संक्रमणले कास्कीका पाँचसहित गण्डकी प्रदेशमा आठ जनाको मृत्यु भएको छ । पोखरा १६ का दुई ,पोखरा १० का एक ,पोखरा १९ का एक र पोखरा २६ का एकसहित गण्डकी प्रदेश भर आठ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्थास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३१ पुगेको छ ।