जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछिल्लो २४ घण्टामा ४४८७ संक्रमित, ६०८० संक्रमणमुक्त, ११६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ४४८७ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर १ लाख ११ हजार ५०९ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा ६ हजार ८० जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षण भएको हो ।