जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

घिरिङ्ग पोखरा सम्पर्क मञ्चको वार्षिक साधारण सभा सम्पन्न ।

विवेक न्याैपाने
घिरिङ्ग पोखरा सम्पर्क मञ्च को वार्षिक साधारण सभा शनिबारका दिन सम्पन्न भएको छ ।
पुर्व निर्धारित कार्यक्रम अनुसार सम्मान तथा बडा दशैं,दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरिएकाे थियाे ।

कार्यक्रम प्रमुख अतिथि घिरिङ्ग गाउँ पालिकाका अध्यक्ष होम बहादुर थापा बिशेष अतिथि उपाध्यक्ष राधा देबि अधिकारी र अतिथि हरु वडा अध्यक्षहरू रबिचन्द्र घोरासिनि,नर बहादुर थापा, तहल सिंह थापा,भिम बहादुर कुमाल क्रमशः वडा नं१,२,३,र ४का साथै अन्य अतिथि हरुको उपस्थितिमा सफलतापुर्वक सफल भएको थियाे ।