जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनःनियुक्ति पाएका गुरुङले लिए पद तथा गोपनीयताको शपथ

जन्मभुमि खबर,
पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख सिता पौडेलले मुख्यमन्त्री गुरुङलाई शपथ गराएकी हुन् । प्रदेश प्रमुखकै निवासमा साँझ ६ बजे शपथ गराइएको हो ।
मुख्यमन्त्री गुरुङले बैशाख २६ गते राजीनामा दिएसँगै प्रदेश प्रमुखले विपक्षी दलहरुलाई सरकार गठनकालागि समय दिएकी थिइन् । आज अपराह्न ४ बजेसम्म दिइएको समयमा विपक्षीले बहुमत पुर्याउन सकेनन् ।