जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

खोपका लागि २६ अर्ब ७५ करोड विनियोजन

सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । सबै नेपालीलाई निःशूल्क खोपका लागि उक्त रकम विनियोजन गरेको उनले बताए ।