जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

खाजा खाएको पैसा तिर्न नसक्दा प्रेम मा धोका

जन्मभुमि खबर ,
पोखरा ।

पछिल्लो पटक बिभिन्न कलाकार ले बिभिन्न बिषय बस्तु लाई आधार बनाउदै गीत सङ्गित लाई बजार पठाउने क्रम जारि छ यसै क्रम मा लोकपृय गायक कृष्ण सुबेदि को शब्द / लय / स्वर तथा निर्देशनमा सुनिता नेपालि को आवाज तथा प्रस्तुति मा “धोका” नामक लोक दोहोरि गीत प्रकाशन मा आएको छ । बिषयबस्तु पुरानै तर प्रस्तुतिकरण फरक भएको उक्त गीत धोका मा लोमश शर्मा र सुनिता नेपालि लगायत का कलाकार को जिबन्त अभिनय देख्न सकिन्छ । गणेश सापकोटा को क्यामरा र सुबास अम्गाइ को सम्पादन रहेको धोका कृष्ण सुबेदि युटुब च्यानल बाट विश्व बजार मा भित्रिए को हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :https://youtu.be/fUm8bSLwaRc