जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोनाले पारेको प्रभाव लाइ गित मार्फत उजागर गर्दै केशब घिमिरे

जन्मभुमि खबर ,
पोखरा ।

महिला हरु को महान चाड हरितालिका तिज को अवसर मा लोकप्रिय सर्जक तथा गायक केशव घिमिरे ले घर मै बस बोल को तिज गित बजार मा ल्याएका छन ।

उत्पादक तथा बितरक चन्दन डिजिटल म्युजिक प्रा .लि रहेको सो गित मा केशब घिमिरेको शब्द ,लय रहेको छ स्वर केशव घिमिरे र यसोधा कार्कि साथै एरेन्ज मिक्सिङ दिबस थापा मगर ले गरेका छन । गणेश सापकोटा को छायांकन ,केशब घिमिरेको निर्देशन ,सुबाश अम्गाइ को सम्पादन , फलानो कृयसन को दृश्य निर्माण रहेको छ। यो गित लाइ Chandan Music को Youtube च्यानल मार्फत हेर्न सकिने छ ।

समसामयिक बिषय बस्तु लाइ विशेष महत्त्व का साथ उठाइएको सो गित मा कोभिड १९ ले पारेको प्रभाव लाइ गित मार्फत उजागर गरिएको छ।घर मै बस बोल को सो गित मा केशव घिमिरे,संगीता सुबेदि,बिकाश कार्की को अभिनय देख्न सकिन्छ ।

पर्बत को कार्कीनेटा मा जन्मिएका घिमिरे युवा ब्यबसायी पनि हुन भने बिगत १८-२० बर्ष देखि पोखरामा नै बसेर साङीतिक क्षेत्र र ब्यबसाय मा निरन्तर लागिरहेका छन ।

१ सय ५० भन्दा बढी गीत बजार मा ल्याइसकेका घिमिरे का अन्य गित हरु ले जस्तै घर मै बस बोल को गितले पनि सफलता पाओस हाम्रो शुभकामना ।।

( भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् )  https://youtu.be/wY70t69Vu70