जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीका ७ जना सहित गण्डकीमा थप १५ जनाको मृत्यु पुष्टि,शनिबार कास्कीका ८५ जना सहित गण्डकीमा ५६६ जनामा संक्रमण पुष्ठि

जन्मभुमि खबर,
पोखरा ।

कास्कीमा पछिल्लो २४ घण्टाको अवधिमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा ५ सय ६६ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

त्यस्तै कास्कीका ७ जनासहित गण्डकी प्रदेशमा आज १५ जनाको संक्रमणका कारण ज्यान गएको छ ।