जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कञ्चनपुरमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, एक भारतीय तस्करी को मृत्यु

जन्मभुमि खबर
लागुऔषध ब्राउनसुगरका कारोबारी समात्ने क्रममा प्रहरीले कञ्चनपुरमा गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ।

गस्तीमा गएका  प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले बताए ।

प्रहरीको गोली लागेर घाइते भएका भारतीय तस्कर समूहका एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।