जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने बढेको छ । तोलामा आज चाँदीकाे भाउ १० रुपैयाँले बढेर  १३ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।