समाचार शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा By Dilip Bhandari On २०७८ बैशाख ३०, बिहीबार १६:२७ गते 240 0 पोखरा, ३० वैशाख । भोलि शुक्रबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुस्लिमहरुको पर्व इदुल्लफितर (इद) परेकाले सार्वजनिक बिदा दिइएको गण्डकी प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।