जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

महेन्द्रपुलबाट प्रचण्ड माधव नेपाल समुहका कार्यकर्ता विनायक तिमिल्सना पक्राउ

जन्मभुमि खबर,पोखरा । पोखरा महेन्द्रपुलबाट प्रचण्ड माधव नेपाल समुहका कार्यकर्ता पक्राउ परेका छन् । आज बिहिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समुहले गरेको आम हड्ताललाई सफल बनाउन सडकमा उत्रिएका कार्यकर्ता विनायक तिमिल्सना पक्राउ परेका हुन् ।
पक्राउको विरोधमा अन्य कार्यकर्ताले रिहाइको माग गर्दै नाराबाजी गरेका छन् ।